कांग्रेस केन्द्रीय समितिको बैठकमा को को बोले ?

काठमाडौँ । नेपाली काङ्ग्रेसले तनहुँको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई सङ्घीय सरकारअन्तर्गत राखी दुवै संस्थाको भविष्य सुरक्षित गर्न सरकारसँग माग गरेको छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आज सम्पन्न बैठकले सरकारले पूर्वप्रधानमन्त्री कोइरालाद्वयका नाममा खुलेका दुवै स्वास्थ्य संस्थालाई विघटनको सङ्घारमा पु¥याएको आरोप लगाएको छ । बैठकले सरकारको सो … Continue reading कांग्रेस केन्द्रीय समितिको बैठकमा को को बोले ?